हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेकाे छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको हाे ।

Logo