सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोलामा १ हजार १ सय रुपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि मंगलबार यो मूल्य २ लाख ३८ हजार ३ सय रुपैयाँ रहेको थियो ।

बुधबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेर २ हजार ९९० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo