नेपाली कम्युनिष्ट पार्टीको एकता सम्मेलनमा पुगे झलनाथ खनाल

नेपाली कम्युनिष्ट पार्टीको एकता सम्मेलनमा पुगे झलनाथ खनाल

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन उद्घाटनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि पुगेका छन् । काठमाडौंको भृकुटीमण्डपमा केहीबेर अघिदेखि माओवादी केन्द्रसहित विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ । उक्त एकता घोषणा कार्यक्रमम खनाल पनि पुगेका हुन् ।

Logo