काठमाडौं । प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकामा खटिएका प्रहरीको सूची जाँचबुझ आयोगलाई बुझाएको छ ।
पटकपटकको ताकेतापछि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत उपत्यकामा खटिएका प्रहरीको सूची पठाइएको हो ।
आजदेखि आयोगले अब कार्यक्षेत्रमा खर्टिका सुरक्षाकर्मीहरूको बयान लिने तयारी गरेको छ ।





























प्रतिक्रिया