नारायणगढ–मुग्लिन सडक एकतर्फी

नारायणगढ–मुग्लिन सडक एकतर्फी

केन्द्रबिन्दु
9
Shares

मुग्लिन (चितवन) । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन एकतर्फी बनेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज साँझ चितवनको इच्छाकामना–६ जलबिरे नजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउने तयारी भइरहेको उक्त सडकका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

Logo