फेरि भूकम्पको धक्का

फेरि भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

शुक्रबार रातिभूकम्पको धक्का महशुस भएको छ । राति ९ बजेर ७ मिनेटको समयमा दोलखा केन्द्र बनाई ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यसअघि बिहिबार गोरखा र दैलेख केन्द्र बनाएर भूकम्प गएको थियो । ०७२ सालमा गएको भूकम्पको परकम्पन आउन अझै छोडेको छैन ।

Skip This
Skip This
Logo