काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबारको तुलनामा आज सुन २ सय रुपैयाँले बढेर आइतबार प्रतितोलाको मूल्य २ लाख ३८ हजार ६०० कायम भएको हो ।
त्यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।





























प्रतिक्रिया