काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ ।
सोमबार बसेको साँझ बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैकठले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेकाे सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।





























प्रतिक्रिया