मुलुककै टप प्लस टु कलेज जेभियर इन्टरनेसनल उच्च माविले क्रिकेटका अन्तर्राष्ट्रिय हिरो सन्दिप लामिछानेलाई ब्राण्ड एम्बास्डर वनाउन सफल भएको छ । "/>

क्रिकेटको हिरो सन्दिप अव जेभियर ईन्टरनेशनलको ब्राण्ड एम्बास्डर (भिडियोसहित)

क्रिकेटको हिरो सन्दिप अव जेभियर ईन्टरनेशनलको ब्राण्ड एम्बास्डर (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

मुलुककै टप प्लस टु कलेज जेभियर इन्टरनेसनल उच्च माविले क्रिकेटका अन्तर्राष्ट्रिय हिरो सन्दिप लामिछानेलाई ब्राण्ड एम्बास्डर वनाउन सफल भएको छ ।

कालोपुल काठमाडौंमा रहेको यस कलेजले राजधानीको भृकुटिमण्डपमा जारी पाँचौ कान्तिपुर एडुफेयर २०१८ को अवसरमा लामिछानेलाई ब्राण्ड एम्बास्डर घोषणा गरेर सवैलाई सरप्राइज दिएको हो ।

नतिजा राम्रो हुनका लागि निरन्तर अभ्यासको आवश्यकता पर्छ । अभ्यास गर्ने बानी बसाल्नका लागि विद्यार्थीको क्षमता र समस्यालाई नजिकबाट बुझ्न सक्नुपर्छ । गृहकार्य र एकाइ परीक्षा विद्यार्थी मूल्यांकनका प्रमुख साधन हुन् ।

यिनै सूत्रबाट निर्देशित छ, जेभियर इन्टरनेसनलका शैक्षणिक गतिविधि । यही कारण मुलुकभरी चर्चा र चासोको शैक्षिक गन्तब्य बन्न सफल जेभियरले सन्दिपको माध्यमवाट युवा, खेलकुद र एउटा सेलिब्रेटीसँग कलेजलाई अभिन्न रुपमा जोड्न सफल भएको छ ।

Logo