काठमाडौं । भारतका चर्चित कमेन्टेटर आकाश चोपडा नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको कमेन्टेटर गर्न नेपालमा आउने भएका छन् ।
एनपीएलको यस सिजनका लागि आकाश चोपडा कमेन्ट्री टिममा जोडिएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको हो । भारतका पूर्वखेलाडी रहेका चोपडा विश्व क्रिकेटमा अहिलेका उत्कृष्ट कमेन्टेटरमा गनिन्छिन् मानिन्छ ।
क्यानले यस सिजनको एनपीएलका लागि चर्चित अस्ट्रेलियन प्रेजेन्टर जेस क्रोलाई पनि अनुबन्ध गरिसकेको छ ।





























प्रतिक्रिया