तस्विरमा, मुस्ताङको काखमा रहेको मुक्तिनाथ

तस्विरमा, मुस्ताङको काखमा रहेको मुक्तिनाथ

केन्द्रबिन्दु
6
Shares

हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथ मन्दिर हिन्दु र बौद्ध धर्मालम्बीहरुको पवित्र स्थल हो । केही समय पहिले वर्षा र हिमपातका कारण रोकिएका पदमार्गहरु हाल खुल्ला भएका छन् । स्वदेशी तथा विदेशीहरु पर्यटकको रोजाईमा पर्ने मुक्तिनाथ ३८ सय मिटर उचाईमा छ । उचाईका कारण सुन्दर प्राकृतिक दृश्वालोकन गर्न हरेक वर्ष हजारौं पर्यटक जाने गर्छन् ।

Logo