जेभियर इन्टरनेसनल कलेजको ‘ब्रान्ड एम्बास्डर’बने सन्दीप लामिछाने

जेभियर इन्टरनेसनल कलेजको ‘ब्रान्ड एम्बास्डर’बने सन्दीप लामिछाने

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछाने जेभियर इन्टरनेसनल कलेजको ‘ब्रान्ड एम्बास्डर’ बनेका छन् । लामिछानेलाई कलेजले दुई वर्षका लागि अनुबन्धित गरेको हो।

काठमाडौंमा जारी ‘कान्तिपुर हिसान शैक्षिक मेला’का क्रममा ‘ब्रान्ड एम्बास्डर’ अनुबन्ध गरिएको हो । कलेजका लागि लामिछानेले सद्‍भावना दूतकारुपमा काम गर्नेछन् ।

लामिछाने आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

Skip This
Skip This
Logo