एमालेद्वारा ताप्लेजुङमा जनसभा आयोजना

एमालेद्वारा ताप्लेजुङमा जनसभा आयोजना

केन्द्रबिन्दु
27
Shares

ताप्लेजुङ । विघटित प्रतिनिधिसभा पुनःस्थापना र जेनजी आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज यहाँ जनसभा गरेको छ ।

सभाअघि पार्टीका पोलिटब्युरो सदस्य तथा ताप्लेजुङका अध्यक्ष तिलकुमार मेन्याङवोलगायत नेताको अगुवाइमा -याली आयोजना गरिएको थियो । सभामा ताप्लेजुङका नौ वटै पालिका कमिटीका अगुवा कार्यकर्ता सहभागी छन् ।

Skip This
Skip This
Logo