आज विधान व्यवस्थापन समितीको बैठक बस्दै

आज विधान व्यवस्थापन समितीको बैठक बस्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितीको १३९ औँं बैठक बस्ने भएको छ । आइतबार समितिको बैठक कक्ष(सिंहदरवार संसद भवनमा दिउँसो १२ः१५ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा चलचित्र विधेयक २०८१ मा सरोकारवाला संग विविध छलफल गरीने कार्यसुचि रहेको छ ।

Skip This
Skip This
Logo