तस्विरमा, सुन्दर मुगु गाउँ

तस्विरमा, सुन्दर मुगु गाउँ

केन्द्रबिन्दु
6
Shares

समुन्द्र सतहबाट करिब ३३ सय मिटरको उचाइमा रहेको सदरमुकाम गमगढीदेखि २ दिन पैदल यात्रा पछि पुगिने सुन्दर गाउँ हो मुगु गाउँ । मुगुको मुगमकामारोङ्ख गाँउपालिका वडा नम्बर २ मा पर्ने यस गाँउको नामबाटै मुगु जिल्लाको नामाकरण भएको पाइन्छ । यहाँ बुद्ध धर्मावलम्बीहरू मात्र बसोबास गर्ने गर्छन् । हिउदमा अत्यन्तै चिसो हुने भएकाले यहाँका मानिसहरू बेसी तिर झर्ने गर्छन्। १ सय २० घर दुरी रहेको चिनसँग सिमानामा जोडीएको यस गाँउलाई बस्ती छेउछाउमा रहेको धार्मिक तथा बैद्ध धमालम्बीहरुका गुम्बा, चिटीम, हिमाल र मुगु कर्णाली नदीले थप पर्यटकीय सुन्दरता बढाएको छ ।

Logo