माओवादी नेता दीनानाथ शर्मा बने राष्ट्रिय सभाको संसदीय दलको नेता

माओवादी नेता दीनानाथ शर्मा बने राष्ट्रिय सभाको संसदीय दलको नेता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको संसदीय दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको छ। प्रदेश ४ बाट राष्ट्रिय सभामा निर्वाचित शर्मा राष्ट्रियसभाको संसदीय दलको नेतामा चयन भएका हुन् ।

यसअघि उनी राष्ट्रिय सभाको अध्यक्षको दाबेदार थिए। तर, माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुख पाउँदा एमालेको भागमा राष्ट्रिय सभाको अध्यक्ष परेको थियो। माओवादीले दलको विधान अनुमोदन गर्दै शर्मालाई चयन गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् ।

 

Skip This
Skip This
Logo