काठमाडौँ
सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिम काम नगर्ने ९३ निर्माण कम्पनीलाई कालोसुचीमा राखेको छ । कार्यालयले सन् २०१७ मा सम्झौता अनुसार काम नगर्ने ५९ वटा निर्माण तथा परामर्शदाता कम्पनीलाई सीमित अवधिका लागि प्रतिबन्ध लगाएर कारवाही गरेको हो ।
त्यस्तै कालोसुचीमा परेका ३४ वटा कम्पनीलाई भने सर्वोच्च अदालतले कालोसुची स्थगन गर्न अन्तरिम आदेश दिएको छ । कारवाही पर्नेमा निर्माण व्यवसायी वा व्यक्ति फर्म, संस्था र कम्पनी छन् ।
नागरिकबाट





























प्रतिक्रिया