हर्क साम्पाङको स्वागतमा श्रम संस्कृति पार्टीले काठमाडौंमा निकाल्यो र्याली [तस्विरहरु]

हर्क साम्पाङको स्वागतमा श्रम संस्कृति पार्टीले काठमाडौंमा निकाल्यो र्याली [तस्विरहरु]

केन्द्रबिन्दु
30
Shares

श्रम संस्कृति पार्टीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई स्वागत गरेकाे छ । साेमबार पञ्चेबाजासहित श्रम संस्कृति पार्टीले स्वागत गरेकाे हाे ।

Logo