दुई छोराको हत्या गरि आफ्नै कोठामा शव लुकाएर फरार भएका दिलिप यादवलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरिय अपराध महाशाखाको टोलीले उनलाई सिराहाको मदर चोकबाट गरिएको हो । यादवले करिब एक साताअघि आफ्नै ६ वर्षीय सुजन र ८ वर्षीय सुजल ‘झड्केलो’ छोराको हत्या गरेका थिए।
सोमबार बालकका हजुरआमाले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा आफ्ना नातीहरू हराएको भन्दै उजुरी दिएकी थिइन्।बच्चा हराएको उजुरी परेपछि प्रहरीले तीव्र रूपमा खोजीमा लागेको थियो ।





























प्रतिक्रिया