गंगाराम परियारको ’फूलै–फूलमा भमराझगीति बजारमा (भिडीयो सहित)

गंगाराम परियारको ’फूलै–फूलमा भमराझगीति बजारमा (भिडीयो सहित)

केन्द्रबिन्दु
327
Shares

काठमाडौं। सर्जक, गायक गंगाराम परियारले ’फूलै–फूलमा भमरा नाचनी’ नामक लोकदोहोरी गीत बजारमा ल्याएका छन् । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको गायक परियारले जानकारी दिए ।

लामो समयदेखी लोकदोहरी क्षेत्रमा कृयाशिल गंगारामले यसपटकको गीतले दर्शक श्रोताको थप मन जित्ने आशा गरेका छन । गीतको शब्द जयराम परियारको छ भने लय, स्वर गंगाराम परियार आफ्नै रहेको छ । गायनमा उनलाई शन्तिश्री परियारले साथ दिएकी छन ।

गीतको अडियो डाइनमिक स्टुडियोमा र भिडियो निर्माण अहिलेका चलेका मोडल सुनिल क्षेत्री सहितको टिमले गरेको हो । महिला मोडलका रुपमा दुमित्रा तमाङ छन ।

गंगाराम परियारको आफ्नै युट्युब `Ganga Ram Pariyar Official´ https://youtu.be/dceefy4drlU गीत सार्वजनिक भएको छ ।

Logo