काभ्रे
गएको आइतबार काभ्रेको साँगामा मयुर यातायात माथि सिण्डीकेट पक्षधरहरुका बस व्यवसायीहरुले गरेको आक्रमणको सबैतिरबाट निन्दा भइरहेको छ । "/>

मयुर यातायातमा आक्रमण गर्ने माथि कारबाहिको माग

मयुर यातायातमा आक्रमण गर्ने माथि कारबाहिको माग

केन्द्रबिन्दु
0
Shares

काभ्रे
गएको आइतबार काभ्रेको साँगामा मयुर यातायात माथि सिण्डीकेट पक्षधरहरुका बस व्यवसायीहरुले गरेको आक्रमणको सबैतिरबाट निन्दा भइरहेको छ । आक्रमणकारीहरुलाई तुरुन्तै कारबाहि गर्नु पर्ने स्थानियवासीहरुले बताउँदै आएका छन् । आक्रमणकारी मध्ये केहिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाए पनि कुनै कारबाहि नभए पछि स्थानियवासीहरुले सो दबाब दिएका हुन् ।

आइतबार साँगामा मयुर यातायातका बसमा आक्रमण र चालक माथि हातपात समेत भएको थियो । अहिले यस यातायातले काभ्रेको धुलिखेल र पनौती सम्म सेवा दिन थालेपछि पुराना बस व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

 

Skip This
Skip This
Logo