काठमाडौं

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्ष बीच शनिबार पनि वार्ता भएको छ । "/>

गम्भीर भनिएको शनिबारको बैठक पनि उपलब्धि विहिन्

गम्भीर भनिएको शनिबारको बैठक पनि उपलब्धि विहिन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्ष बीच शनिबार पनि वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई घण्टा सम्म चलेको एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गम्भीर छलफल भएको हो ।

पार्टी एकीकरणका विषयमा भएको दुवै अध्यक्षबीच सकारात्मक छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनका अनुसार पार्टी एकताको विषय सकारात्मक रुपमा अगाडि बढेको छ । पार्टी एकीकरणका विषयलाई अन्तिम रुप दिन दुवै अध्यक्ष गम्भीरतापूर्वक लागेको बताइएको छ । तर ठोस उपलब्धि भने अझै हुन सकेको छैन ।
रासस

 

Skip This
Skip This
Logo