काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार ईश्वर पोखरेलले आफ्नो पदाधिकारीसहित केन्द्रिय सदस्यको टिम टुंग्याएका छन्।
केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न अध्यक्षमा पोखरेल नै उठ्दैछन् । उपाध्यक्षमा बिन्दा पाण्डे, परशुराममेघी गुरूङ, गोकर्ण विष्ट, अरूण नेपाल र टंकप्रसाद कार्की उम्मेदवार रहेका छन् । यसैगरी महासचिवमा सुरेन्द्र पाण्डे रहेका छन् । उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ भट्टराई रहेका छन् भने अग्नीप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्ण थापा, गोकुल बाँस्कोटा, ठाकुरप्रसाद गैरे, कृष्णगोपाल श्रेष्ठ, रचना खड्का, विनोद ढकाल र पुरूषोत्तम पौडेल रहेका छन् ।
उम्मेदवारको नामसहित-

































प्रतिक्रिया