फेरि सर्‍याे एमाले महाधिवेशनको मतदान समय

फेरि सर्‍याे एमाले महाधिवेशनको मतदान समय

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय फेरि सरेको छ ।

मंगलबार अपरान्हदेखि भृकुटीमण्डपमा हुने भनिएको मतदान पटकपटक सार्दै राति ७ बजेका लागि पुर्याइएको हो । केन्द्रीय निर्वाचन आयोगले संशोधन गरेकाे तालिकाअनुसार अब भाेलि बिहान एक बजेसम्म मतदान हुनेछ ।

Logo