ओलीले प्यानलमा अटाएनन् घर आएर सुतेँ, किन भोट दिने? नो भोट पनि हुन्छ : राजेन्द्र अर्याल

ओलीले प्यानलमा अटाएनन् घर आएर सुतेँ, किन भोट दिने? नो भोट पनि हुन्छ : राजेन्द्र अर्याल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। नेकपा एमालेको एघारौँ महाधिवेशनमा ३५ प्रतिनिधि विभिन्न कारणले मतदानबाट बाहिर रहे। यस्तै एक हुन प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्याल। मतदानमा सहभागी नभएका उनले भनेका छन् “ओलीले आफ्नो प्यानलमा राखेनन् मैले भोट किन दिने रु कहिलेकाँही नो भोट पनि हुन्छ,म पनि घर आएर सुतेँ, ।“

प्रेस चौतारी बाट पूर्वअध्यक्ष अर्याल र निवर्तमान अध्यक्ष गणेश बस्नेत केन्द्रीय सदस्यका उम्मेदवार रहेका थिए ।

Logo