बालेनपछि सुदन र कुलमानलाई पनि भेट्दै रवि लामिछाने

बालेनपछि सुदन र कुलमानलाई पनि भेट्दै रवि लामिछाने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब जेनजी अगुवा सुदन गुरुङ र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफलको तयारी गरेका छन् ।

सोमबार राति ६ घण्टासम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग छलफल गरेका लामिछानेले सबै नयाँ र वैकल्पिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरेका हुन् । उनी बालेनलाई प्रधानमन्त्रीमा प्रस्तावित गरेर चुनावमा जान तयार भइसकेको खबर पनि बाहिरिएका छन् ।

Logo