रवि र बालेनबीच आज पनि भेटवार्ता हुँदै

रवि र बालेनबीच आज पनि भेटवार्ता हुँदै

केन्द्रबिन्दु
21
Shares

काडमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता हुने भएको छ।

दुई नेताबीच आज दिउँसो भेटवार्ता हुन लागेको हो। आजको भेटबाट सहकार्य गर्ने वा छुट्टाछुट्टै अघि बढ्ने भन्ने विषय टुङ्गो लाग्ने उनी निकटहरु बताउँछन् ।

दुई दिनअघि रवि र बालेनबीच झण्डै ६ घण्टा लामो भेटवार्ता भएको थियो। बालेनले आज बिहान उर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका कुलमान घिसिङसँग पनि भेट गरेका थिए। लगत्तै उनले रवि लामिछानेसँग भेटवार्ता गर्न लागेका हुन्।

Skip This
Skip This
Logo