मेयर बालेनसँग कांग्रेस नेता डा. सुनिल शर्माको पनि भेट

मेयर बालेनसँग कांग्रेस नेता डा. सुनिल शर्माको पनि भेट

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन् ।

ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा बालेन भेट्न शर्मा पुगेका हुन् । बालेन बुधबारदेखि कुपण्डोलमा विभिन्न व्यक्तिहरूसँग छलफल गर्दै आएका छन् ।

मेयर प्रमुख बालेन बिहीबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल गर्दै छन् ।

Logo