काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ स्थित बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत लिला अधिकारी र इञ्जिनियर विजेन्द्र श्रेष्ठलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
सोमबार राति ८ बजे अख्तियारको टोलीले उनीहरुलाई ५ लाख घुस रकम सहित पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौँ महानगरपालिकाको वडा नं ३ को कार्यालय नजिकै घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार प्रवक्ता दिर्घराज मैनालीले जानकारी दिए । अख्तियारले उनीहरुको साथबाट ५ लाख नगद र दुर्इ थान सवारी साधन समेत नियन्त्रणमा लिएको जनाएको छ । नयाँ पत्रिकाबाट





























प्रतिक्रिया