काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरूलाई फर्किन आह्वान गरेको छ ।
कार्यसम्पादन समितिको बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेको हो ।





























प्रतिक्रिया