काठमाडौं
तीन दिने भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार वान टु वान भेट गरेपछि भारतीय प्रधानमन्त्री मोदीले आनन्दित भएको प्रतिक्रिया दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई मोदीले शुक्रबार साँझ भेट गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार साँझ एक ट्विट गर्दै आफू नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेटेर आनन्दित भएको बताएका छन् । मोदीले ट्विटमा लेखेका छन् : नेपालका प्रधानमन्त्री ओलीसँग भेटेर आनन्दित भएको छु ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया