एमालेको मुख्य कार्यालय नजिकै चाइनिज पेस्तोल फेला

एमालेको मुख्य कार्यालय नजिकै चाइनिज पेस्तोल फेला

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्य कार्यालय परिसर नजिकै एक पेस्तोल फेला परेको छ।

परिसर सरसफाइको क्रममा मंगलबार झाडीमा चाइनिज पेस्तोल फेला परेको हो । उक्त पेस्तोल जेनजी आन्दोलनको क्रममा फ्याँकिएको प्रारम्भिक अनुमान गरिएको छ ।

Skip This
Skip This
Logo