काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् ।
नियमित महाधिवेशनको मिति वैशाख २८ ३१ मा गर्ने प्रस्ताव बहुमतले पारित भएपनि बैठकपछि महामन्त्री थापाले भने, कार्यवाहक सभापतिको प्रस्तावमा हामी ४-५ जनाको फरक मत भयो तर, बहुमतले पारित भयो । विशेष महाधिवेशन माग गरेर पत्र बुझाएको ३ महिनाभित्र बोलाउन पर्नेछ । पुसको २८-२९ तीन महिनाको अन्तिम म्याद हो ।’





























प्रतिक्रिया