नेपालमा आज २ हजार १११ जना संक्रमित थपिए

नेपालमा आज २ हजार १११ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । आज २ हजार १११ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ । आज मात्र १३ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ५३७ छ ।

आजको पिसिआर परीक्षण ९ हजार ५३३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख ९३ हजार ८५० रहेको छ । आज ३७ हजार २२ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo