यी हुन् नेकपाका १८ राष्ट्रियसभा उम्मेदवार

यी हुन् नेकपाका १८ राष्ट्रियसभा उम्मेदवार

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारको टुङ्‍गो लगाएको छ । कांग्रेस र एमालेसँग चुनावी तालमेल नमिलेपछि एक्लै लड्न लागेको नेकपाले उम्मेदवार छानेको हो ।

यी हुन् नेकपा राष्ट्रियसभाका १८ उम्मेदवार

कोशी
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने

मधेश
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल

बागमती
प्रेमप्रसाद सापकोटा
सरोजकुमारी झा

गण्डकी

कपिल लामा

लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक

कर्णाली
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा

सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार

Skip This
Skip This
Logo