ललितजङ्ग शाहीले गराए उम्मेदवारी दर्ता

ललितजङ्ग शाहीले गराए उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशबाट ललितजङ्ग शाहीले उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रदेश निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

Logo