काठमाडौं । राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपाका कसैको पनि उम्मेदवारी नपरेपछि थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् ।

प्रतिक्रिया