कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ पुसमा विशेष महाधिवेशन बोलाएपछि पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो ।

बैठकमा महामन्त्री विश्व प्रकाश शर्मा भने अनुपस्थित छन् ।

विशेष पक्षधरले पत्रकार सम्मेलन गरे विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभएको बताएको थियो । कांग्रेसको संस्थापन पक्षले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ ।

Logo