महाधिवेशनस्थल भृकुटीमण्डप पुगे गगन,विश्वप्रकाश पुगेपछी उद्घाटन हुने

महाधिवेशनस्थल भृकुटीमण्डप पुगे गगन,विश्वप्रकाश पुगेपछी उद्घाटन हुने

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भृकुटीमण्डपस्थित विशेष महाधिवेशन स्थल पुगेका छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने स्थलतर्फ आउँदै छन्। दुवैले कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

बिहान ११ बजेदेखि काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहित निस्किएका ¥यालीहरू भृकुटीमण्डप प्रवेश गरिरहेका छन्। विशेष महाधिवेशन स्थलमा चहलपहल बढ्दै गएको छ । महाधिवेशनको उद्घाट महामन्त्रीद्धयले गर्नेछन् ।

Skip This
Skip This
Logo