कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगे विशेष महाधिवेशनस्थलमा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगे विशेष महाधिवेशनस्थलमा

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा विश्वप्रकाश शर्मा पनि पुगेका छन् ।
विशेष महाधिवेशनको आज महामन्त्रीद्धय शर्मा र गगन थापाले गर्नेछन् । महाधिवेशनका लागि यतिवेला भृकुटीमण्डप तातिरहेको छ । विभिन्न ठाउँहरुबाट निकालिएका झाँकी र ¥याली महाधिवेशन स्थल प्रवेश गरिरहेका छन् ।

Logo