काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
कांग्रेसले उनलाई गुल्मी–१ बाट फेरि पार्टीको उम्मेदवारका रूपमा छनोट गरेको हो । डा. भण्डारी यसअघि २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवारी दिई प्रतिनिधि सभामा निर्वाचित भएका थिए।





























प्रतिक्रिया