रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता

रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
21
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्ला अदालत पर्सामा मुद्दाको कारण आफैं उपस्थित हुन नसकेपछि पार्टीको भरतपुर महानगर संयोजक सीता ज्ञवालीमार्फत लामिछानेले चितवन २, बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

लामिछानेले तेस्रोपटक चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् ।

Skip This
Skip This
Logo