कलाकार निशा अधिकारीले काठमाडौं-५ बाट दिइन् उम्मेदवारी

कलाकार निशा अधिकारीले काठमाडौं-५ बाट दिइन् उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कलाकार निशा अधिकारीले प्रत्यक्षतर्फ काठमाडौं-५ बाट उम्मेदवारी दर्ता गराएकी छन् । गतिशील लोकतान्त्रिक पार्टीबाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

काठमाडौं-५ मा कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले नेता ईश्वर पोखरेलसमेत उम्मेदवार रहेका छन् ।

Logo