जनता १६४ वटै निर्वाचन क्षेत्रमा घण्टी बजाउन आतुर छन् -डा. तोसिमा कार्की [भिडियाे]

जनता १६४ वटै निर्वाचन क्षेत्रमा घण्टी बजाउन आतुर छन् -डा. तोसिमा कार्की [भिडियाे]

केन्द्रबिन्दु
9
Shares

राजनीतिमा युवाहरूको हस्तक्षेपकारी भूमिका हुनुपर्छ भन्ने मान्यताका साथ चुनावी मैदानमा होमिएकी पात्र हुन्, डा. तोसिमा कार्की । ललितपुर-३ बाट प्रतिनिधि सभा सदस्यका लागि रास्वपाको उम्मेदवार बनेकी कार्की पेसागत दक्षतालाई नीति निर्माण तहमा पुर्‍याउने लक्ष्यमा छिन्। निर्वाचनको सरगर्मी र मतदाताको अपेक्षाका बीच हामीले डा. कार्कीसँग उनको योजना, चुनावी चुनौती र आगामी भिजनका बारेमा केन्द्रित रहेर कुराकानी गरेका छौँ।

Logo