त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना भएको छ । अवतरणको क्रममा रनवेबाट बाहिर गएर दुर्घटना भएको वताइएको छ । प्रत्यक्षदर्शीले जनाएअनुसार विमानमा आगोलाग्न सुरु भएको छ । तर, आगो निभाउन सकिएको छैन ।
बंगलादेशको ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा विमानस्थलमा अवतरण गरेको थियो । अवतरणको क्रममा रनवे बाहिर पुगेपछि हाल आगो लागिरहेको छ । समाचार आउन बाँकी






























प्रतिक्रिया