काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू स्वागत गर्न विमानस्थाल जाने क्रममा गाडीबाट खसेका छन् ।
गाडीमा चढेका ४÷५ जना समर्थकहरु पछाडिको ढालाबाट खसेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिएका छन् ।
विमानस्थलभित्रैको सडक भएकाले गाडी स्पिडमा नभएको हुँदा सामान्य घाइते भएको एसपी जिसीको भनाई छ ।





























प्रतिक्रिया