काठमाडौं। काठमाण्डौंको दरबारमार्गस्थित उडल्यान्ड होटलमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगो प्रहरी र स्थानियले नियन्त्रणमा लिएका हुन् । आगालागीको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगालागीबाट लाखौँको क्षती भएको अनुमान गरिएको छ ।





























प्रतिक्रिया