बाजुरा । बाजुराको पर्यटकीय स्थल कालाजग्रा–पोरखेगढी यतिवेला हिउँले ढाकिएको छ । बडीमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रा–पोरखेगढी सेताम्य हिउँले ढाकिएको हाे । यहाँ वरपरको रमाइलो दृश्य,सेताम्य भएका हँसिला डाँडापाखा,सेताम्य हिँउसंगै नाँचिरहेको प्रकृति निकै सुन्दर अनि रमणीय छ ।








































प्रतिक्रिया