काठमाडौं । सिराहामा गोली प्रहार गरी एक जना पुरूषको हत्या भएको छ।
शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका ७ आफ्नै खेतबारीमा काम गरिरहेका ४१ वर्षीय प्रेमनाथ यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो।
घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकको कमाण्डमा टोली खटिएको छ ।





























प्रतिक्रिया