काठमाडौं । आइसिसी पुरुष टी२० विश्वकप क्रिकेटमा नेपालले इंग्ल्याण्डविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
भारतस्थित मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डका जोश बटलरलाई नन्दन यादवले ४.३ ओभरमा पवेलियज फर्काएका हुन् । १७ बलमा ५ चौकासहित २६ रन बनाएका बटलर आउट भएका छन् ।





























प्रतिक्रिया